सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

यस्तो बन्यो मनिषाको ‘हीरामण्डी : द डायमण्ड बजार’को ट्रेलर

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: निर्देशक सञ्जयलीला भन्साली बहुप्रतिक्षित श्रृंखला लिएर ओटिटिमा डेब्यु गर्न तयार भएका छन। भर्खरै मात्र उनले नेटफ्लिक्समा रिलिज हुने ‘हीरामण्डी : द डायमण्ड बजार’को ट्रेलर सार्वजनिक गरेका छन। मनिषा कोइरालाको मुख्य भूमिका रहेको सिरिजको ट्रेलरमा प्रेम, शक्ति र स्वतन्त्रताको लडाइ देखाइएको छ ।

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com