सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

भारतीय गायक रितो रिबाले फरेनहाइट तताउने

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: भारतीय चर्चित गायक रितो रिबा नेपाल आउने भएका छन् । टौवा इभेन्ट , वेलहान इन्टरटेनमेन्ट र प्रतिक इभेन्टको आयोनामा यही असोज २७ गते शनिबार काठमाडौँको ठमेलस्थित फरेनहाइटमा लाइभ कन्र्सटका लागि रिबा नेपाल आउने भएका हुन् । २७ गते काठमाडौँमा हुने लाइभ कन्सर्टमा

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com