सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

१० बर्षपछि ‘मंगोलियन हर्ट’ले अष्ट्रेलियामा कन्सर्ट गर्ने

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: १० बर्षपछि नेपालको चर्चित सांगीतीक समूह ‘मंगोलियन हर्ट’ ले अष्ट्रेलियामा प्रस्तुती दिने भएको छ । अष्ट्रेलियाका विभिन्न ८ शहरमा ‘मंगोलियन हर्ट’ आफ्नो सांगीतीक प्रस्तुती दिनेछ । नेपाली टच अष्ट्रेलियाको म्यानेजमेन्टमा कार्यक्रम हुने ‘मंगोलियन हर्ट’का म्यानेजर बबि लामाले जानकारी दिए । अष्ट्रेलियामा भएका दर्शक

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com