सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

अस्मिता र हर्कुलस अमेरिकामा साङ्गीतिक यात्रा गर्दै

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: अमेरिकामा पहिलो पटक गायिका अस्मिता अधिकारी र गायक हर्कुलस बस्नेतले साङ्गीतिक यात्रा गर्ने भएका छन् । नेपालीहरूको महान् चाड दशैं र तिहारलाई मध्यनजर गर्दै अमेरिकाको १० स्टेटको १२ सहरमा उक्त कार्यक्रम हुने भएको हो । ड्यालस, एक्रोन ओहायो , बोस्टन, न्यु योर्क,

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com