सलमान खान ‘राधे: योर मोस्ट वांटेड भाई’ शूटिंग समाप्त,अब पालो रिलीज मिती घोषणा

प्रकाशित मिति :   October 14, 2020           Sabasta Entertainment



Kumari bank

सबस्त ईन्टरटेनमेन्ट,काठमाडौ – बलिउड अभिनेता सलमान खानले आफ्नो अपकमिंग फिल्म ‘राधे: योर मोस्ट वांटेड भाई’ को अन्तिम  शूटिंग शेड्यूल दिईएको समयभन्दा पहिले सकाएका छन् । रणदीप हुड्डा र दिशा पाटनी सँग संगै सलमान खानले पनि अपकमिंग फिल्म ‘राधे: योर मोस्ट वांटेड भाई’ कीको  शूटिंग सकाएका छन् । यस पश्चात मेकर्सले छिट्टै नै फिल्मको नयाँ  रिलीज घोषणा गर्ने भएका छन् ।

मुंबई मिरर एक रिपोर्टको अनुसार, सलमान सहित फिल्मको कास्ट र क्रू मेंबर्स फिल्मको  शूटिंग ३ फरक फरक स्थान ‘मुम्बईको एंबी वैली, महबूब स्टूडियो र एनडी स्टूडियो’ मा गरेर सफलतापूर्वक सकाएका छन् । फिल्मको शूटिंगको समयमा लिमिटेड क्रू र र छायाँकनको समयमा सानो सानो टिम बिभाजन गरिएको थियो ।

Facebook Comments