राणा दग्गुबति यानी ‘भल्लाल देव’ले गरे मिहिका संग बिहे ।

प्रकाशित मिति :   August 10, 2020           Sabasta Entertainment



Kumari bank

सबस्त ईन्टरटेनमेन्ट,काठमाकाठमाडौ – साउथ फिल्मका अभिनेता राणा दग्गुबति यानी बक्स अफिस रेकर्ड तोड ब्यापार गरेको साउथ तथा बलिउड फिल्म ‘बाहुबली ‘का ‘भल्लाल देव’ले हालै आफ्नी प्रेमिका मिहीका बजाज संग बिहे गरेका छन् । कोरोनाका कारण पारिवारिक माहौलमा उनीहरुले बिहे गरेका थिए ।

राणा दग्गुबतिको दुलही बन्नको लागि मिहिका बजाजले आफ्नो र राणा को पहिरनको रंग पनि एउटै रोजेकी थियिन । मिहिकाले लगाएको पहिरन तयार हुन १०,००० घण्टा यानी करिव सवा साल समय लागेको थियो । उनको पहिरन तयार पार्ने कारिगरको पहिरन तयार पर्दा पशिना नै छुटेको थियो ।

राणा र मिहिकाका केहि तस्बिरहरु तस्बिरकथामा :

Facebook Comments