सरोज खानको नृत्य निर्देशनबाटै सुपरस्टार बनेकी माधुरी दिक्षित (तस्बिर- कथा )।

प्रकाशित मिति :   July 3, 2020           Sabasta Entertainment




सबस्त ईन्टरटेनमेन्ट,काठमाडौ – बलिउडकि वरिष्ठ नृत्य निर्देशक सरोज खानले आफ्नो शानदार नृत्य निर्देशन द्वारा बलिउड अभिनेत्री माधुरी दीक्षितलाई डांसिंग क्वीन बनाउन सहयोग पुर्याएकी थियिन  ।

सरोज खान र माधुरी दीक्षित  बलिउडका यस्ता जोडीका रुपमा गणना हुन्छ कि यिनीहरुको फिल्म हलमा लाग्ना साथ् दर्शहरु झुम्दै नाच्न थाल्थे । यी दुईले धेरै नै  सुपर हिट फिल्म साथमा दिएका छन् र यी चलचित्रका लागि एक अर्काका  पर्याय बनेका थिए ।

यी दुई लाई बलिउडकासबै  भन्दा  सफल  अभिनेत्री र नृत्य निर्देशक जोडीका रुपमा हेरिन्छ । यी दुईले धेरैनै यादगार गीतमा आफ्नो नृत्यको जादु देखाएका छन् ।

राम्रो न्रित्याङ्गना रहेकी माधुरिलाई सरोज खानले सिकाएको डांस स्टेप्स बाट अझ  कुशल न्रित्याङ्गना बन्न सहयोग पुगेको थ्यो बलिउडमा ।

माधुरीको नृत्य सम्बन्धि खुबी र कमजोरी बुझेकी सरोज खान, माधुरीलाई अझ बुझेर काम सिकाउ थीईन । चलचित्रको पर्दामा हेर्दा अझ रोचक लाग्ने स्टेप्स सिकाउथिन सरोज माधुरी लाई ।

माधुरिले सरोज खानलाई सदैव सम्मान गर्थिन । माधुरिको फिल्मी करियरमा सरोज खानको हात कत्तिको छ भन्ने  कुरा माधुरी लै नै थाहा थियो र यहि कारण ले उनले सरोज खान लाई ईज्जत गर्थिन र मास्टर जी भनेर सम्बोधन गर्थिन ।

Facebook Comments