सुरज र जमुनाको ‘तिमी छौ र त’ गित सार्बजनिक ।

प्रकाशित मिति :   February 2, 2020           Sabasta Entertainment




सबस्त ईन्टरटेनमेन्ट,काठमाडौँ –बि आर पी प्रोडक्सनको निर्माण रहेको ‘तिमी छौ र त’ बोलको गित सार्बजनिक भएको छ । सार्बजनिक गितमा सुरज तामाङ्ग र जमुना बनजितको स्वर रहेको छ भने, शब्द ध्रुव केसीको रहेको छ र गितमा संगीत भर्ने काम गायक सुरज आफैले गरेका छन् ।

भिडियोमा मोडलको रुपमा सिम्पल खरेल र बिमल पुरी रहेका छन् र भिडियोको निर्देशन सिम्पल आफैले गरेकी हुन् । उक्त गितको सम्पादन तथा छायांकन पवन सुस्लिङले गरेका हुन् । गीतको एरेन्जर देवेश राइले गरेका हुन् ।

Facebook Comments