स्विजरल्याण्डको सेतो बाक्लो हिउँमा दङ्ग करिना र तैमुर ।

प्रकाशित मिति :   January 5, 2020           Sabasta Entertainment




सबस्त ईन्टरटेनमेन्ट,काठमाडौँ – अक्षय कुमार ,करिना कपुर स्टारर फिल्म ‘गुड न्युज ‘रिलिज पश्चात नै करिना कपुर पति सैफ अलि खान ,छोरा तैमुर अलि खान ,दिदि करिश्मा कपुर संग स्विजरल्याण्डमा छुट्टि मनाउन पुगेकी छन् । सेतो बाक्लो हिउँमा परिवार सहित दङ्ग करिना र तैमुर ।केहि तस्बिरहरु करिना,करिश्मा ,सैफ र तैमुल अलि खानको तस्बिर कथामा ।

 

 

Facebook Comments