सालिन नन्दिता नेपालमा बिदा मनाउदै । फोटो फिचरमा नन्दिता ।

प्रकाशित मिति :   November 10, 2019           Sabasta Entertainment



Kumari bank

सबस्त ईन्टरटेनमेन्ट,काठमाडौँ- सोह्र बर्ष अघि नेपाली सिनेमा क्षेत्रमा इन्द्रेणीबाट प्रवेश गरेकी नायिका नन्दिता के सी दुइ महिनाको लागि नेपालमा छिन्। दुइ बर्ष पछि नेपाल आएकी उनि अहिले पारिवारिक भेटघाटका निमित्त आएकी हुन् ।

हाल उनि आफ्नो परिवारका साथ काठमाडौँमा छिन्। अमेरिकाबाट वान वे टिकेट लिएर आएकी उनि नोवेम्बेरमा फर्कने सोचमा छिन्। हाल उनि पूर्ण रुपमा सिंगल भएपनि अर्को बर्ष विवाह गर्ने योजनामा  छिन्।

Facebook Comments