धुर्ब बिस्कोको’मनका कुरा मनै रैग्या’मा पुष्प खड्का र दिनेश डी सी को अभिनय 

प्रकाशित मिति :   October 4, 2019           Sabasta Entertainment




सबस्त ईन्टरटेनमेन्ट,काठमाडौँ- गायक धुर्ब बिस्कोले आफ्नो जन्म दिनको छेको पारि बुधबार देउडा सैलिको मेलोडी गीत दर्सक माझ लिएर आएका छन् । गीतको बोल ‘ मनका कुरा मनै रैग्या’ रहेकोछ। चलचित्रमा स्थापित कलाकारहरु पुस्कर खड्का रश्मि भट्ट दिनेश डी सी लगाएतको अभिनाय रहेको भीडियोलाइ गायक स्वयम्ले निर्देसन पनि गरेका हुन्।

करिब ३०- ४० ओटा गीतमा आवाज भरिसकेका बिस्कोले यस पटक नेपाल को पश्चिम को भेगको लवच प्रस्तुत गरेका छन्। नेपाली समाजमा रहेको धनि गरिब बिचको असमानता लाइ कलात्मक सैली मा प्रस्तुत गर्दै गरिबी र जातियता ले मानब जीवन मा पर्ने असरलाई उजागर गरेको छ गीतमा सम्बाद पनि समावेस गरिएको छ ।गीतको सब्द लेखन को श्रेय कृष्ण के सी लाइ जान छ । काठमान्डू र धर्म’सथलीमा गीत को छायांकन गरिएको छ।
उक्त गीत उनले आफ्नै यूटुब च्यानल मार्फत सार्बजनिक गरेका छन् ।

Facebook Comments