महजोडीसँग प्रदीप भट्टराईको पुन :सहकार्य ,चलचित्र आगामी  दशैँमा ।

प्रकाशित मिति :   October 4, 2019           Sabasta Entertainment




सबस्त ईन्टरटेनमेन्ट,काठमाडौँ- सुपरहिट सिरिज ‘जात्रा’ का निर्देशक प्रदिप भट्टराई र निर्माता रबिन्द्र सिंह बानियाँको सहकार्यमा महजोडी मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यको मुख्य भूमिका रहने गरि नयाँ चलचित्र घोषणा गरिएको छ । अनटाइटल प्रोजेक्टलाई प्रदीप भट्टराईले निर्देशन गर्नेछन् । प्रदीप र महजोडीले यसअघि ‘शत्रु गते’मा सहकार्य गरेका थिए ।  २०७७ को दशैँलाई रिलिज घोषणा गरेको चलचित्र आउँदो तिहार पछाडी छायाँकनमा जानेछ । चलचित्रको लेखन कार्य निर्देशक भट्टराई  ले नै गरिरहेका छन् ।

Facebook Comments