अर्जुन कुमारको ‘चपली हाइट ३’ निर्माण घोषणा

प्रकाशित मिति :   September 11, 2019           Sabasta Entertainment




सबस्त ईन्टरटेनमेन्ट,काठमाडौँ –  अर्जुन कुमार फिल्मस् र केडिसी हस्पिटलको संयुक्त निर्माण हुने तथा निर्माता अर्जुन कुमारको चलचित्र ‘चपली हाइट ३’ मंगलबार राजधानीमा प्रेसमिट आयोजना गरि घोषणा गरेका छन् ।  निर्माण उक्त घोषणा कार्यक्रममा निर्माण पक्षले चलचित्रको कलाकार र टीमलाई  मिडियासंग परिचय गरेको थियो ।

नायिका स्वस्तिमा खड्काको मुख्य भूमिका रहने चलचित्रमा नायिका सुपुष्पा भट्ट, आमिर गौतम र नायकद्वय महेश त्रिपाठी र प्रतिक श्रेष्ठले ‘चपली हाइट ३’बाट डेब्यु गर्दैछन् । नायिका सुपुष्पा भट्टको असोज २४ बाट ‘छ माया छपक्कै’ रिलिज हुँदैछ ।
निकेश खड्काले निर्देशन गर्ने चलचित्रलाई चैतमा प्रदर्शनमा ल्याउने जानकारी गराएका छन् निर्माण टिमले छ ।

Facebook Comments