रिशुको कथामा दिक्पाल र अञ्जुको विछोड

प्रकाशित मिति :   August 9, 2019           Sabasta Entertainment




सबस्त ईन्टरटेनमेन्ट,काठमाडौँ – रिशु रौनियारको ‘हाम्रो कथा’ बोलको गीत सार्वजनिक भएको छ । मार्मिक गीतको भिडियोमा मोडल दिक्पाल कार्की र अन्जु चौलागाईंको अभिनय छ । गीतको भिडियो हेर्नुस् :

सञ्जिव बराइलीको संगीत रहेको यो गीतमा गायक रौनियारकै शब्द छ । म्युजिक भिडियोलाई कान्ती केसीले निर्देशन गरेका हुन् । अजय रेग्मीले खिचेको म्युजिक भिडियोलाई कान्ती केसीले सम्पादन गरेका छन् । गीत र भिडियोको मिक्सिङ्ग र मास्टरिङ्ग ड्रिम्स स्टुडियोका लागि प्रकाश केसीले गरेका हुन् ।
गायक रौनियार अध्ययनको शिलशिलामा यतिबेला अमेरिकामा छन् । संगीतमा उनको लगाव लामो समयदेखिको हो ।

Facebook Comments