करिश्माको एस ई ई पास : सफलता पार्टीमा को को पुगे ??

प्रकाशित मिति :   July 7, 2019           Sabasta Entertainment




सबस्त ईन्टरटेनमेन्ट,काठमाडौँ –

नेपाली चलचित्र उद्योगकि सदाबहार अभिनेत्री करिश्मा मानन्धरले २०७५ सालको अन्तिममा एस ई ई को परिक्षा दिएकी थिइन् । आफ्नो कक्षा १० को परिक्षा एस ई ई मा  बि प्लस जिपिए परिक्षा उत्रिर्ण गरे पश्चात आफु संग पढेका साथीहरु,आफ्ना गुरुजनहरु र नेपाली चलचित्र क्षेत्रका आफ्ना परिवारका लागि हिजो साँझ  एटीक रेस्टुराँमा भब्य पार्टीको आयोजना गरेकी थिईन ।  एस ई ई मा राम्रो अंक पाएकी उनले प्लस टु मा व्यवस्थापन बिषय लिएर सरकारी कलेज पढ्ने बताएकी छन् । एस ई ई पास हुँदा उनी निकै खुसी छिन्  र उक्त पार्टीमा करिश्मालाई बधाई दिन,गुरुहरु ,साथीहरु र  नेपाली चलचित्र क्षेत्रबाट पाल्नु भएका पाहुनाहरुको तस्बिरहरु सबस्त ईन्टरटेनमेन्टको अनलाईन मार्फत यहाँहरुको लागि ।
तस्बिर : सम्झना उप्रेती रौनियार /सबस्त ईन्टरटेनमेन्ट

Facebook Comments