‘कबिर सिंह’ स्पेशल स्क्रीनिंगमा सेलेब्सहरुको लर्को 

प्रकाशित मिति :   June 21, 2019           Sabasta Entertainment




सबस्त ईन्टरटेनमेन्ट,काठमाडौँ –  शाहिद कपूर र कियारा आडवाणी अभिनित फिल्म ‘कबिर सिंह’ आज बाट रिलीज भयो  तर यस फिल्मका मेकर्सहरुले फिल्म रिलिज पूर्व बलिवुडका सेलेब्सहरुको लागि मुम्बईमा स्पेशल स्क्रीनिंग राखेका थिए । उक्त स्पेशल स्क्रीनिंगमा  बलिवुडका सेलेब्सहरुको राम्रो जमातले हाजिरी जनाएका थिए । सेलेब्सहरु वरुण धवन, करण जौहर, जाह्नवी कपूर समेत ‘कबीर सिंह’ स्क्रीनिंग का लागि पुगेका थिए । उक्त अवसरको केहि तस्बिरहरु :

 

Facebook Comments