ग्राज़िया मिलेनियम अवार्ड 2019, फंक्शनमा दीपिकाको पहिरन जादु

प्रकाशित मिति :   June 20, 2019           Sabasta Entertainment




सबस्त ईन्टरटेनमेन्ट,काठमाडौँ –  मुंबईमा बुधवारराति ग्राज़िया मिलेनियम अवार्ड 2019 भएको थियो । उक्त समयमा बॉलीवुडका ठुला कलाकारहरुले भाग लिएका थिए । उक्त समारोहमा दीपिका पादुकोण,करण जौहर, सिद्धार्थ चतुर्वेदी देखि जाह्नवी कपूर,अनन्या पांडे आदि कलाकारहरुले कार्यक्रमलाई रौनक बढाएका थिए । उक्त कार्यक्रममा फरक फरक कैटेगरीमा कलाकारहरुलाई सम्मानित गरिएको थियो । उक्त कार्यक्रमका केहि तस्बिरहरु

Facebook Comments