ईशान खट्टरको नाम सारासंग जोडिदा जान्ह्वी कपुरको होश गुम !

प्रकाशित मिति :   June 16, 2019           Sabasta Entertainment




सबस्त ईन्टरटेनमेन्ट,काठमाडौँ –  गत बर्ष बलिवुड चलचित्र नगरीमा श्रीदेबिकी छोरी जान्ह्वी कपुर र शाहिद कपुरका भाई ईशान खट्टर को धमाकेदार प्रवेश भएको हो । अहिले जान्ह्वी कपुर उनको चलचित्र ‘रुही आफ्जा’ र गुंजन सक्सेना को बायोपिक फिल्ममा बिजी छिन भने ईशान खट्टर,सलमान खान को फिल्म ‘भारत’ का डायरेक्टर अली अब्बास जफर को प्रोडक्शन में बन्न लागेको फिल्म मा चयन भएका छन् र उक्त चलचित्रमा ईशानको जोडी जान्ह्वी नभएर सारा अलि खान हुने पक्का भएको छ र उक्त फिल्मलाई अली अब्बास जफरका असिसटेन्टले निर्देशन गर्ने भएका छन् ।

बलिवुड नगरीमा जसरि जान्ह्वी कपुर  र ईशान खट्टरको प्रेमको चर्चा चलिरहेको छ शोही समयमा ईशान खट्टरकि नायिका जान्ह्वी नभएर सारा अलि खान हुन लाग्दा जान्ह्वीलाई झट्का लाग्नु स्वाभाविक हो र जान्ह्वी ,ईशानलाई लिएर जिम कै कपडामा अनि बाटोमा उनको कार बिग्र्दा पनि पैदल नै बलिवुड फिल्म मेकर करण जोहरको अफिस पुगेकी छिन् ।

 

Facebook Comments