प्रियंका र पलको “ब्युटी पार्लर” सार्बजनिक

प्रकाशित मिति :   June 9, 2019           Sabasta Entertainment




सबस्त ईन्टरटेनमेन्ट,काठमाडौँ –   चर्चित नायिका प्रियंका कार्की र चर्चित नायक पल शाहको अभिनय रहेको छ र गायक ध्रुब बिस्को र चर्चित गायिका मेलिना राईको “ब्युटी पार्लर” सार्बजनिक भएको छ । पछिल्लो समय चर्चाको शिखर टेक्दै गरको भर्सटाइल गायक ध्रुब बिस्को र गायिका मेलिना राईको फरक खालको नयाँ गीत “ब्युटी पार्लर” को म्युजिक भिडियो सार्बजनिक गरिएको छ ।

श्रमिक बरालको शब्द, संगीतकार दिपक शर्माको संगीत रहेको गीतलाई उदय राज पैडेलले एरेन्ज गरेका हुन् । छायाँकार राजिब समारको छायांकन गरिएको म्युजिक भिडियोलाई सरोज ओलीले निर्देशन गरेका हुन् ।

Facebook Comments