‘मारुनी ‘कि सम्राज्ञीका केहि तस्बिरहरु ।

प्रकाशित मिति :   June 5, 2019           Sabasta Entertainment




सबस्त ईन्टरटेनमेन्ट,काठमाडौँ –  पूनम इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्र ‘मारुनीलाई नवल नेपालले निर्देशन गरेका  छन् । चलचित्रमा नायक पुष्प खड्का र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र साथमा नव नायिका रेविका गुरुङको पनि चलचित्रमा मुख्य भूमिका रहेको छ । ‘मारुनी ‘कि सम्राज्ञीका केहि तस्बिरहरु ।

‘मारुनी ‘मा पुनम गौतम को लगानी रहेको छ । राजा प्रधान, दर्शना केसी, मिना क्षेत्री सह–निर्माताको रुपमा रहेका छन् । चलचित्रको छायांकन संजय लामाले गरेका छन् भने सगीत अर्जुन पोखरेल, दीपक बज्राचार्य र कृष्ण काफ्लेको रहेको छ । चलचित्रको कथा ,पटकथा र सम्बाद नवल नेपाल र गोबिन्द फुयाँलले तयार पारेका छन् ।

तस्बिरहरु : कुबेर डंगोल ।

Facebook Comments