सुहानालाई जन्मदिनको शुभकामना

प्रकाशित मिति :   May 8, 2019           Sabasta Entertainment




सबस्त ईन्टरटेनमेन्ट,काठमाडौँ –   चलचित्र ‘ए मेरो हजुर ३’ बाट नेपाली चलचित्र क्षेत्रमा एउटी प्रतिभावान नायिकाको प्रवेश भएको  छ,ति हुन् सुहाना थापा  ।  सुहानाको आज २२औ  जन्मदिन । सबस्त ईन्टरटेनमेन्ट परिवारका तर्फबाट सुहानालाई जन्मदिनको मुरीका मुरी शुभकामना ।अहिले ४ औ हप्तामा पनि नेपाल भरिका हलहरुमा ‘ए मेरो हजुर ३’ ले राम्रो व्यापार गर्दैछ । चलचित्र ‘ए मेरो हजुर ३’ सुहाना ईन्टरटेनमेन्ट र सुनिल कुमार थापाको निर्माण र झरना थापाको निर्देशनमा तयार भएको चलचित्र हो ।सुनिल कुमार थापा र झरना थापा सुहानका बुवा र आमा हुन् । सुहानाका केहि तस्बिरहरु तस्बिरकथामा ।
तस्बिरहरु : सबस्त ईन्टरटेनमेन्ट/ मेनु तामाङ्ग

 

 

Facebook Comments