पुजा शर्मालाई जन्मदिनको शुभकामना,तस्बिरकथामा केहि तस्बिरहरु

प्रकाशित मिति :   April 30, 2019           Sabasta Entertainment




सबस्त ईन्टरटेनमेन्ट,काठमाडौँ –
नायिका पुजा शर्माको आज २७ औ बषर्को जन्मदिन । अहिलेकी चर्चित नायिका पुजा शर्माले पहिलो नेपाली चलचित्र  ‘थ्रि लभर्स’बाट डेब्यु गरेकी थियिन भने तत्पश्चात ‘अझै पनि’,’मधुमास’, ‘चंखे शंखे पंखे’, ‘प्रेम गीत’, ‘म यस्तो गीत गाउँछु’ र ‘रामकहानी’ पुजा शर्माका प्रदर्शन भएका चलचित्रहरु हुन् ।
थोरै चलचित्र गरेपनि दर्शहरुको मनमा राम्रो संग बस्न सफल भएकी छिन् पुजा शर्मा ।


पुजाक फ्यानहरुका लागि सुदर्शन थपाको निर्देशनमा बनिरहेको चलचित्र  ‘सम्हान्छि कहिले मन’,शिशिर रानाको चलचित्र ‘पोई पर्यो काले’ को पर्खाई रहेको छ ।
सबस्त ईन्टरटेनमेन्टको तर्फ़बाट पुजा शर्मालाई जन्मदिनको शुभकामना ।

Facebook Comments