सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सौरभ गांगुलीको बायोपिकमा रणवीर र आयुष्मानको नाम आगाडी

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: इन्डियन क्रिकेट टिमका पुर्वकप्तान सौरभ गांगुलीको जीवनमा आधारित बायोपिक बन्ने भएको छ। फिल्मका निर्माता लव रंजन र अङ्कुर गर्ग गांगुलीलाई भेट्न केहिदिन अघि कोलकाता पुगेका थिए।  भारतीय मिडियाका अनुसार गांगुलीले फिल्मका लागि गरिन सिग्नल दिईसकेका छन। यहि बर्षको अन्त्यबाट फ्लोरमा जाने फिल्मको मुख्य

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com