सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

गौरव र नम्रताको मुख्य भुमिका रहने ‘नम्बरी सुन’को छायांकन सुरु

द सिनेमा टाइम्स, काठमाडौं – राजु गिरीको निर्देशनमा निर्माण हुने सिनेमा ‘नम्बरी सुन’को श्रीकाली चौरस्थित मन्दिरमा पुजा गर्दै छायांकन थालिएको छ । शुक्रबार सिनेमाको गीतबाट सुटिङ सुरु गरिएको निर्माण टिमले जानकारी दिएको हो । श्रीकाली चौरमा सिनेमाको गीत छायांकनको लागि भव्य सेट निर्माण गरिएको निर्देशन गिरीले

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com