सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

हरीको ‘सरौतो’ टेक्निकल विधामा राम्रो, कथा र पटकथा चिप्लियो

रंगखबर, काठमाडौँ – छायाँकार हरी हुमागाईं निर्देशित फिल्म ‘सरौतो’ शुक्रबार रिलिज भयो । रिलिज अगाडी औसत हाइप बनाएको फिल्मले बक्सअफिसमा खासै राम्रो प्रदर्शन गर्न सकेको छैन । फिल्म क्षेत्रमा स्थापित छायाँकारको डेब्यु निर्देशन भएका कारण पनि ‘सरौतो’ कस्तो बनेको होला भन्ने एक किसिमको जिज्ञासा थियो ।

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com